Skip to content

गीत-२

December 25, 2016

बसौं बौद्ध इसाई हिन्दु, मिली मुसलमान
यही मन्त्र जपे सधैं, आउँने छैन तुफान

माने पद्मे माने पद्मे, भन्दै हिंडून् लामाहरू
नमाज पढून् मस्जिदमा, उस्तै मौलानाहरू
पण्डित अनि पादरीको, छ उपदेश समान
बसौं बौद्ध इसाई हिन्दु, मिली मुसलमान

निर्वाण प्राप्त गर्नु, प्याराडाइस पुग्नु उही
जन्नत जानु होस या, स्वर्गवास हुनु उही
यति कुरा बुझाउन, चाहिन्न कोही महान्
बसौं बौद्ध इसाई हिन्दु, मिली मुसलमान

From

Advertisements

On Calling Mom to Mind

December 3, 2015

The monkeys
Fighting with one another for nuts
In the close by woods would drop
The volume of their shrillest screeches
Down to nothing and hold their horses
When on the patio of your palm
You had me dance.

The moans and shrieks
Of my suffocation would sink into silence
When to the wall of your bosom Read more…

Modi’s Speech Reveals a Skeleton in the Cupboard

August 2, 2014

The Indian Prime Minister, Narendra Modi, has recently addressed the parliament of Bhutan, the youngest democracy in the world. Bhutan, the only country in the world without traffic lights, is very proud to set green lights on to receive Mr. Modi as a guest in that this was his first foreign visit after being sworn in as the Prime Minister of the largest democracy in the world following his landslide victory against the Congress in the last election.

The tremor, Mr. Modi’s address to the Bhutanese parliament has brought, may no longer be felt however its after effects have not yet lost its stamina among the citizens of Bhutan and has been the talk of the town especially among the ones who have been denationalized for more than a couple of decades . Over and above a hundred thousand of Bhutanese nationals had been evicted in Read more…

Christening our literature: A tough Nut?

July 1, 2014

The present amphitheater of Bhutanese diaspora and its literature is going through ghastly blackout and the uncertainty of finding an appropriate term to label it with is hanging like a Damocles’ sword. As it keeps dangling and swinging around, everyone in the auditorium is scared as to who the sword would fall upon. Another fear is that we have to bid a farewell to one of the audience if it falls. Therefore looking for or accumulating some know-how to supply the audience with the light again and safely remove the sword is indispensable.

Without being affected by the fact that majority of us speak Nepali as it’s our mother tongue, the letters we write now and in the Read more…

अम्बर सुब्बासँग यतिराज अजनबी

June 2, 2014

डायस्पोरिक भूटानी समुदायका एक संगीत साधकको नाम हो अम्बर सुब्बा | उनको शब्द तथा संगीतमा रहेको एल्बमका केही गीतहरू नेपालको विभिन्न एफएम र टेलेभिजनहरु बाट बज्ने चर्चित गीतहरूमा पर्दछन्| प्रस्तुत छ यतिराज अजनबीसंगको वहाँको भलाकुसारी |

कहिले देखि प्रारम्भ गर्नु भो संगीत सृजना ?

संगीत सृजना गर्न यति नै बेला बाट सुरु गरे भन्ने त छैन तर गीत गाउँदै जाने क्रममा बिस्तारै गर्न सुरु | सुरुमा त गाउने रहरले नै तान्यो यो क्षेत्रमा तर पछि गएर थाहा भयो कि संगीत सृजना र लेख्न पनि सकिने रै’छ भनेर | सुरुमा धेरै संगीत सृजना गरे ता पनि मेरो पहिलो रेकर्ड गरिएको सिर्जना चाहिँ मेरो परम मित्र छवि न्यौपानेको स्वरमा रहेको “तिमी आउने गोरेटोमा” नै हो | मेरो शब्द संगीतमा रहेको यो गीत हामीले २००६ तिर रेकर्ड गरेको थियौ जुन गीतले मलाई धेर थोर दर्शक श्रोता माझ चिनायो | Read more…

आमाको सम्झँनामा

May 8, 2014

छेवैको जंगलमा बेलौतिकालागि
एक आपसमा लडिरहेका बाँदरहरू
चर्को चिच्याहट रोकेर
शान्त हुन्थे
तिम्रो हत्केलाको आँगनमा
जब नचाउँथ्यौ मलाई

व्योमको विस्तार भन्दा चौडा Read more…

२०७० मा डायस्पोरिक भूटानी साहित्य र संगीत

April 21, 2014

सन् १९९० मा तत्कालीन भूटानी सरकारले दक्षिण भूटानीहरूलाई देशबाट लखेट्न सुरु गरेको लगभग अढाई दशक भैसकेकोछ | त्यसरी आफ्नो थातथलोबाट विस्थापित हुनुको प्रमुख कारण मध्ये एउटा हो हाम्रो भाषा | अन्य जनावर भन्दा भिन्न मान्छे भाषाकै कारणले गर्दा भएको हो भन्ने तथ्यका बारेमा कसैको मतान्तर रहन्छ जस्तो लाग्दैन | नेपाल मधेस फाउण्डेसन र तराई मानव अधिकार रक्षक सञ्जालले हालै प्रकाशित गरेको आफ्नो पुस्तक ‘मिथिला मन्थन’ को एउटा अंशमा नेपालका एक सुपरिचित विश्लेषक सी के लालले यसो भनेका छन् । सो लेखका सबै पक्षमा सत प्रतिशत सहमति जायर गर्न असमर्थ भए पनि भाषासंग सम्बन्धित केही तर्कहरू भने अवश्य पनि मान्य तथा मननीय छन् | भाषिक रूपमा साक्षर तथा साहित्यिक तवरले हामी सबल भएका भए सायद १९९० को आन्दोलन असफल हुने थिएन कि | यो असफलता तथा हारलाई आत्मसाथ गरेर सफलता तथा विजय प्राप्त गर्ने एउटै रहेको विकल्प भनेको हाम्रो भोगाइलाई दस्तावेजीकरण गर्नु हो | अतः हामीले हाम्रो भाषा तथा साहित्यको संरक्षण, प्रवर्धन औ गुणस्थरलाई प्राथमिकता दिनु अहिलेको अत्यधिक आवश्यकता हो | Read more…